arrow

अग्लो झोलुङ्गे पुल

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
aglo-jholungey.JPG
 तस्बिर : कृष्ण न्यौपाने- रासस

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल ।

गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ