-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल ।
गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ ।