arrow

सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकोप्टरमार्फत उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १० बुधबार
Army_helycoptar.jpg

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते भएपछि उहाँलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो ।

आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ