arrow

वीरको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
bir-hospital.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न सेन्टर बनाउने भएको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले वीर अस्पतालको बर्न युनिटलाई सुविधा सम्पन्न बनाएर सेन्टरको रुपमा रुपान्तरण गर्ने जानकारी दिए । 

यसका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ