arrow

राप्रपा प्रमुख सचेतक शाही बजेटबाट सन्तुष्ट [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १५ सोमबार
gyan-bahadur-shahi-jumla-rpp-mp-2079-2022.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही बजेटप्रति सकारात्मक देखिएका छन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले जारी गरेको बजेटप्रति उनले सकारात्मक संकेत दिएका हुन् । उनले सङ्कटको बेलामा आएको हुनाले बजेट नराम्रो नभएको भन्दै ठीक रहेको प्रतिक्रिया दिए । 

“कार्यान्वयन पक्ष फितलो देखिन्छ । कार्यान्वयन पक्षमा ध्यान दिनुपर्छ”, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ