arrow

भिरबाट लडेर आमाछोराको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १६ मंगलबार
dead2.jpg

धादिङ ।  धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । 

बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । 

दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ