arrow

आईएमई पेको नयाँ अफर, रु १४ मा आईफोन १४

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ १८ बिहिबार
ime-pay-rs14-iphone14-offer.jpg

काठमाडौं । आईएमई पेले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।  ‘रु १४ मा आईफोन १४’ नामक यो अफर आजदेखि असार ३० गतेसम्म डेढ महिनासम्म चल्नेछ । 

यस अफरमा ग्राहकले आईएमई पेको ‘रु १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । यो गेम ग्राहकले जतिपटक पनि रु १४ तिरेर खेल्न पाउने छन् । 

आइफोन जित्ने ग्राहकको आईएमई पेबाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र आईएमई पेमा फिर्ता हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ