-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका बुबाको निधन भएको छ ।
घनश्यामका बुबा जगन्नाथ भुसालको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
उनको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आफ्नै निवासमा निधन भएको बताइएको छ ।