arrow

रहेनन् शकुनी मामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २२ सोमबार
sakuni-mama.JPG

काठमाडौं । लोकप्रिय धारावाहिक महाभारतका चर्चित अभिनेता गुफी पेन्टालको निधन भएको छ । 

७९ बर्षको उमेरमा आज बिहान शकुनी मामा अर्थात् गुफी पेन्टालको निधन भएको हो।
 
दुई दिनअघि अभिनेताको स्वास्थ्य अवस्था अस्वस्थ भएको थियो ।

गुफीले सन १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गरेका थिए ।

यद्यपि बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा अभिनेता गुफीले शकुनीको भूमिकाबाट फरक पहिचान बनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ