arrow

ल्याएको चाहिँ राँगा नै हो :ओली (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
kp-sharma-oli-parliament-final.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट राँगा बाहेक केही नल्याएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

प्रतिनिधि सभामा बोल्दै ओलीले प्रचण्डले भारतबाट ल्याएको १५ वटा राँगा मात्रै भएको बताएका छन् । 

उनले भने, ‘प्रधानमन्त्रीज्यूले ल्याएको चाहिँ १५ वटा राँगा नै हो । अरू ल्याएको देखाउन त प्रमाण दिनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ