arrow

नेपाल पुनः आउने भाग्यश्रीको चाहना

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
bhagyashree-1200.jpg

काठमाडौं । भारतीय अभिनेत्री भाग्यश्रीले फेरि पनि नेपाल आउने आफ्नो चाहना रहेको बताएकी छन् । एक कार्यक्रमका लागि नेपाल आएकी भाग्यश्रीले यस्तो बताएकी हुन् । 

उनले नेपालीहरूले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताएकी हुन् ।  नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताएकी छन् । 

उनले भनिन्, ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु । तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ