arrow

३ सय करोडमा शक्तिमान बन्ने, रणवीर सिंह रोजाइमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २३ मंगलबार
shaktiman.jpg

काठमाडौं । चर्चित टिभी सिरियल ‘शक्तिमान’ लाई ठुलो पर्दामा ल्याउने काम भइरहेको छ । 

शक्तिमान भनेर चिनिने मुकेश खन्नाले फिल्मलाई ठुलो पर्दामा उतार्ने लागिरहेका छन् ।  

यस फिल्ममा  २ सयदेखि ३ सय करोड भारतीय रुपैयाँ रुपैयाँ खर्च हुने मुकेश खन्नाले बताएका छन्  । 

फिल्मको मुख्य भूमिकामा रणवीर सिंह रहने भनिए पनि त्यसको टुङ्गो भएको छैन । 

 ‘शक्तिमान’ लाई  फिल्म बनाउने यसअघि नै घोषणा भइसकेको छ । 

मुकेश खन्नाले गत वर्ष ‘शक्तिमान’ लाई ठूलो पर्दामा ल्याउन सोनी पिक्चर्स इन्डियासँग हात मिलाएका थिए । 

९० को दशकको टिभी सिरियल ‘शक्तिमान बनेर अभिनेता मुकेश खन्नाले घर-घरमा नाम कमाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ