arrow

लिचीमा केमिकल हालेको छ कि छैन यसरी थाहा पाऔँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २७ शनिबार
lichi.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । अहिले बजारमा लिचीको मौसम छ । तर तपाईले खाइरहनु भएको लिची केमिकल हालेर पकाइएको त छैन ? बजारमा अहिले लिची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । 

तर तपाईलाई थाहा छ अहिले बजारमा केमिकल हालेका लिची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराबसमेत गरिरहेको हुन्छ ।

त्यसैले लिची खानु भन्दा पहिले एक पटक त्यसको जाँच गर्नुहोस् कि त्यो लिचीमा केमिकल हालिएको छ कि छैन । 

यदि निकै सफा लिची छ भने मान्नुहोस् त्यसमा केमिकल हालिएको छ ।

साथै आकारमा ठूलो पनि छ भने मान्नुहोस् यस्तो खाले लिचीमा केमिकल मिसाइएको छ ।

साथै लिची खरिद गर्नु वा खानु भन्दा पहिले एक पटक सुघ्नुहोस् यदि गन्हाएको छ भने मान्नुहोस् त्यो लिची खराब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ