arrow

शाहीदले घटाए १५ करोड पारिश्रमिक

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ २९ सोमबार
shahid.jpg

काठमाडौं ।  शाहीद कपुरले आफ्नो पारिश्रमिक घटाएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार  शाहीदले दक्षिण भारतका चर्चित निर्देशक रोशन एन्ड्रयूजको फिल्ममा काम गर्न आफ्नो पारिश्रमिक  घटाएका हुन् । 

उनले १५ करोड भारतीय रुपैयाँ पारिश्रमिक कम गरेका छन् ।  शाहीदले यो फिल्मका लागि २५ करोड भारु लिनेछन् ।

शहीदसँगै साउथकी चर्चित अभिनेत्री पूजा हेगडे पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् ।

हालै शाहीदले फिल्म ‘ब्लडी डेडी’ मा काम गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ