arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १ शुक्रबार
parliament1.png

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

 बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ