arrow

नेपालीमा ट्वीट गरेर मोदीले नेपालबारे के भने ?

logo
प्रकाशित २०७३ असोज २९ शनिबार
modi-new-pic.jpg.jpeg
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामाजिक सञ्जाल ट्वीटरबाट नै भारतमा स्वागत गरेका छन् । उनले भाषिक रूपमा केही अशुद्ध लेखेको भएपनि प्रधानमन्त्री दाहाललाई नेपालीमा नै ट्वीट गरेर स्वागत गरेका हुन् । 
 
उनले ट्वीटरमा लेखेका छन् छन् प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डलाइभारतमा न्यानो स्वागत गरदा । उनको उनको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबूत बनाउने छ ।’ प्रधानमन्त्री दाहाल ब्रिक्स सम्मेलनमा सहभागी हुनको लागि अहिले गोहामा छन् । उनलाई भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ