arrow

‘गदर २’ को प्रचारमा निस्किए सनी र अमिषा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
gadar.JPG

काठमाडौं ।  बलिउडमा चर्चित फिल्म ‘गदर’ को सिक्वेल ‘गदर २’ रिलिजको तयारीमा छ । 

‘गदर २’ सन् २००१ मा रिलिज भएको फिल्म ‘गदर’ को सिक्वेल हो । 

फिल्ममा सनी देओल र अमिषा पटेल मुख्य भूमिकामा रहेका छन् । 

सनी देओल र अमिषा पटेलको फिल्म ‘गदर २’ अगस्ट ११, २०२३ मा सिनेमा घरमा रिलिज हुँदैछ। 

दुवै स्टारले फिल्मको प्रचार प्रसार गर्न थालेका छन् ।

सनी देओल र अमिषा पटेल फिल्म ‘गदर २’ को प्रमोशन गर्न कपिल शर्माको शो पुगेका छन् । 

सामाजिक सञ्जालमा दुवै स्टारका तस्बिर भाइरल भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ