arrow

यसरी मनाइयो कमलादीमा अन्तर्राष्ट्रिय योग दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
yoga day.jpg

काठमाडौँ । आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । 

अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

यसरी मनाइयो कमलादीमा अन्तराष्ट्रिय योग दिवस

IMG_0964.jpg
IMG_0934.jpg
IMG_0976.jpg
IMG_0941.jpg
IMG_0977.jpg
IMG_0948.jpg
IMG_0939.jpg
IMG_0956.jpg
IMG_0971.jpg
IMG_0966.jpg
IMG_0979.jpg
IMG_0943.jpg
IMG_0949.jpg
IMG_0951.jpg
IMG_0981.jpg
IMG_0954.jpg
IMG_0946.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ