arrow

यस्तो छ कृषि विकास बैंकको मोबाइल बैंकिङ एप

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
adbl-mobile-banking-2080.jpg

काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले मोबाइल बैंकिङ ‘एडीबीएल स्मार्ट बैंकिङ’ ल्याएको छ । बैंकले एडीबीएल स्मार्ट नै एडीबीएलको अफिसियल मोबाइल बैंकिङ एप भएको पनि जनाएको छ । 

यो एप जुनसुकै ठाउँमा जुनसुकै समयमा सुरक्षित साथ प्रयोग गर्न सकिने पनि जनाएको छ । यो एप विभिन्न फिचरसहित अपडेट भइरहने पनि बैंकले जनाएको छ । 

बैंकले भनेको छ, ‘सबल, सुरक्षित र बृहत शाखा सञ्जाल भएको नेपालको एकमात्र बैंक ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ