arrow

पुल सर्भे गर्ने क्रममा तमोरले बगायो इन्जिनियर विद्यार्थीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ८ शुक्रबार
thapathali-engineering-campus.jpg

काठमाडौँ । पुलको सर्भे गर्ने क्रममा इन्जिनियरिङ अध्ययन संस्थान थापाथली क्याम्पसका एक विद्यार्थीलाई तमोर खोलाले बगाएको छ । 

शहीदभूमि गाउँपालिका र सागुरीगढी गाउँपालिकाको सफाया ४ भन्ने धनकुटाको सीमानामा भएको उक्त घटनामा सिद्धार्थ खत्रीलाई खोलाले बगाएको घटनास्थलमा रहेका उनका साथीहरुले बताएका छन् । 

उद्धारका लागि तत्काल सम्बन्धित निकायलाई पहल गर्न पनि उनीहरुले आग्रह गरेका छन् । खत्रीसहित ६ जना सर्भेका लागि गएकामा खत्रीलाई बगाएपछि पाँच साथीहरु र गाउँलेले उनको खोजी गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ