arrow

प्रतिनिधि सभामा जवाफ दिँदै मन्त्री [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक शुरु भएको छ । 

आजको बैठकमा  विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको हो ।

आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रीले  सांसदले उठाएका प्रश्नहरूको जवाफ दिने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ