arrow

सेनाले निष्क्रिय पार्‍यो बसुन्धरामा फेला फरेको शङ्कास्पद वस्तु 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
dispose.JPG

काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ । 

शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए । 

उक्त वस्तु आज बिहान ८.३० बजे फेला परेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ