arrow

ललिता निवास प्रकरणः पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
baluwatar-lalita-niwash-land.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार शाहलाई पक्राउ परेको हो । ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको अनुसन्धानका क्रममा देखिएपछि उनी पक्राउ परेका हुन्  । 

सोही प्रकरणमा आजै भाटभटेनी सुपरमार्केटका मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ