arrow

शेयर बजार, बैंक तथा वित्तीय संस्था बिहीबार बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १२ मंगलबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले बकर ईदको अवसरमा आउँदो बिहीबार सार्वजनिक बिदा दिएसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने भएका छन् । 

गृह मन्त्रालयले  मंगलबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको हो । 

सरकारको यो निर्णयसँगै उक्त दिन सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ