-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।
आजको बैठकमा आगामी वर्षको बजेट पारितको तयारी हुदैछ ।
आज विनियोजन (बजेट) विधेयकमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् ।