arrow

नारायणगढ-मुग्लिन सडक रातभर अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
narayanghad-mugling-pahiro.jpg

काठमाडौं ।  नारायणगढ-मुग्लिन सडक रातभर अवरुद्ध भएको छ । 

इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा बिहीबार दिउँसो खसेको पहिरोसँगै निरन्तर ढुङ्गा खसेपछि पन्छाउन नसकिएपछि सडक अवरुद्ध भएको हो  । 

बिहीबार दिउँसो १३:२० बजेदेखि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै यस सडक खण्ड हुँदै चल्ने सवारीसाधन अलपत्र परेका छन् ।

सुख्खा पहिरोसँगै ढुङ्गा खसिरहेकाले शुक्रबार बिहानदेखि पहिरो पन्छाइने भएकाको छ । बाटो अवरुद्ध भएपछि सयौँ सावरी साधन अलपत्र परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ