arrow

हजारौँ सवारी साधन सडकमा, पहिरो पन्छाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
muglin--road.jpg.jpeg

काठमाडौं । अवरुद्ध  नारायणगढ-मुग्लिन सडक खुलाउने काम भइरहेको छ । बिहीबार दिउँसोदेखि खसेको पहिरोले अवरुद्ध इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलको सडक खुला गर्न पहिरो पन्छाउने काम भइरहेको हो । 

बाटो अवरुद्ध भएपछि हजारौँ सावरी साधन सडकमा अलपत्र परेका छन् । सो स्थानमा बिहीबार दिउँसो १३:२० बजेदेखि सडक अवरुद्ध भएको हो । 

थप पहिरो नझरे दुई देखि तिन घण्टामा सडक सञ्चालनमा आउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ