arrow
ADVERTISEMENT

हिलोमा रमाउँदै विद्यार्थी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
ropai-students-2080-03-15 (16).jpg

काठमाडौँ । देशभर शुक्रबार धान दिवस मनाइएको छ । हरेक १५ असारमा धान दिवस मनाइने गरिन्छ । सोहीअनुसार शुक्रबार विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको हो । 

यसै क्रममा विद्यार्थीहरुले पनि निकै रमाइलो मानेर हिलोमा खेलेका छन् । तारकेश्वरमा विद्यार्थीसहितले धान रोप्ने तथा हिलोमै भलिबल खेलेर धान दिवस मनाएका छन् ।  
 
त्यस्तै सधै कक्षाकोठामा रहने भक्तपुर नगरपालिका २ मिवाछें व्यासीस्थित एभरेष्ट स्कुलका विद्यार्थी रोपाइँमा रमाए । विद्यालयले स्कुल नजिकैको खेतमा विद्यार्थीलाई रोपाइँका लागि लगेको थियो ।  

रोपाइँमा विद्यार्थीलाई शिक्षक शिक्षिकाहरुले सहयोग गरेका थिए ।  शिक्षकशिक्षिकाहरुले उनीहरुलाई रोपाइँमाम प्रयोग हुने औजारहरुका बारेमा समेत जानकारी गराएका थिए ।

ropai-students-2080-03-15 (1).jpg
ropai-students-2080-03-15 (2).jpg
ropai-students-2080-03-15 (3).jpg
ropai-students-2080-03-15 (4).jpg
ropai-students-2080-03-15 (5).jpg
ropai-students-2080-03-15 (6).jpg
ropai-students-2080-03-15 (7).jpg
ropai-students-2080-03-15 (8).jpg
ropai-students-2080-03-15 (9).jpg
ropai-students-2080-03-15 (10).jpg
ropai-students-2080-03-15 (11).jpg
ropai-students-2080-03-15 (12).jpg
ropai-students-2080-03-15 (13).jpg
ropai-students-2080-03-15 (14).jpg
ropai-students-2080-03-15 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ