arrow

यी हुन् सरकारका १३ निर्णयहरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १५ शुक्रबार
rekha-sharma-2080-03-15.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारका निर्णय सार्वजनिक गरेकी छिन् । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेकी हुन् । 

गत बैशाख १२ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक भएको हो । 

उक्त बैठकले गरेका १३ निर्णय आज सार्वजनिक गरिएको हो । बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा बर्दियाका नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बैठकले संयुक्त राष्ट्र संघको इकोनोमिक एन्ड सोसियल काउन्सिलको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने भएको छ । 

यी हुन् निर्णयहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ