arrow

नेकपा एसको कार्यबाहक अध्यक्षमा राजेन्द्र पाण्डे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार १८ सोमबार
rajendra-prasad-pandey-dhading-1-socialist-mp-2079-2022.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । 

अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेकाले उनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । 

अध्यक्ष नेपाल श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी श्रीलंका प्रस्थान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ