arrow

रकस्टार तामाङको निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
rabin-tamang.JPG

काठमाडौं । रकस्टार रबिन तामाङको निधन भएको छ । 

सन् १९६३ सिंगापुरमा जन्मिएका रबिनको बूढानीलकण्ठस्थित आफ्नै घरमा मंगलबार निधन भएको हो ।

उनले फिल्ममा अखभिनय समेत गरेका छन् ।  उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन् ।

६० वर्षीय तामाङको शवलाई पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ