arrow

जसपाले खबरदारी गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २० बुधबार
JasAPA.png

काठमाडौं ।  जनता समाजवादी पार्टी, (जसपा) नेपालले आज जातीय विभेदबिरुद्ध खबरदारी कार्यक्रम गर्दैछ ।

 जुम्लामा अन्तरजातीय विवाह गरेको बिरोधमा घरमा आगजनी गरिएको र दाङमा कथित तल्लो जात रहेको भनी डेराबाट निकालिएको घटनाको बिरोधमा खबरदारी कार्यक्रम गर्न लागेको हो । 

आज दिउँसो १ बजे माईतीघरमा खबरदारी कार्यक्रम गर्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ