-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला गरी शुरु भएको छ । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् ।
उनले राजीनामा नआएसम्म एमालेले बैठक अगाडि बढ्न नदिने बताएका छन् ।
त्यससँगै सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।