arrow

कारागारभित्रै गुप्ताले गरे आत्महत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
jail.jpg

जानकी । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । 

जानकी गाउँपालिका-६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए । 

मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । 

घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान थालेको प्रजिअधि आर्चायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ