arrow

जङ्गलमा सोनाक्षी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २१ बिहिबार
sonakshi.jpeg

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा जङ्गल र पहाडको बिचमा समय बिताइरहेकी छिन् । उनले जङ्गल र पहाडमा साहसिक कामहरू गरिरहेकी छन् ।

 उनी सहासीक काम गर्न रुचाउँछिन् । वेब सिरिज ‘दहड’मा प्रहरीको भूमिका निर्वाह गरेकी सोनाक्षी हिल स्टेसनमा पहाडको बिचमा जिप लाइनिङ गरिरहेकी छन् । 

अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा एउटा भिडियो सेयर गरेकी छिन् । अभिनेत्रीको यो भिडियो देखेर फ्यानहरू छक्क परेका छन् । 

सोनाक्षीले जे गरेकी छिन्, त्यो कमजोर हृदय भएकाहरूले नगर्न सक्छन् भनेर फ्यानले उक्साएका पनि छन् । 

सोनाक्षी चाँडै नै नेटफ्लिक्समा सञ्जय लीला भन्सालीको वेब सिरिज हीरामंडीमा देखिनेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ