arrow

मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २६ मंगलबार
manang-air-helicopter1.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सोलुखुम्बूबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । 

सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले  जानकारी दिए । 

सो हेलिकोप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ