arrow

प्रधानमन्त्री पत्नी सीताको निधनप्रति बंगलादेशकी प्रधानमन्त्रीबाट दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २८ बिहिबार
prachanda-renu-ganga-bangladesh-ambasador.jpg

काठमाडौँ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेकी छिन् ।

दाहालको निधनमा दुःख व्यक्त गर्दै उनले प्रधानमन्त्री दाहालको परिवारलाई समवेदना सन्देश पठाएकी हुन्। नेपालका लागि बंगलादेशी राजदूतले बिहीबार प्रधानमन्त्री दाहालको परिवारलाई भेटेर बंगलादेशकी प्रधानमन्त्री हसिनाले पठाएको शोक सन्देश बुझाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ