arrow

आज २१० औं भानुजयन्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २९ शुक्रबार
bhanubhakta-acharya2.jpg

काठमाडौं ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । 

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रश्तुत गरेका थिए । उहाँले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । 

आदिकवि भानुभक्तले नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ