arrow

काभ्रेमा ‘प्याराग्लाइडिङ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ३१ आइतबार
paragliding.jpeg

काभ्रे ।  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । 

विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उडानका लागि अनुमति प्राप्त गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ