arrow

आज सिसेक्पा तङ्नाम

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
KIRat_Yaklung.jpeg

काठमाडौं । किराँती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराँती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । 

ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुन्ड्याउने परम्परा छ । 

किराँती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ