arrow

एस जयशंकरसँग एनपी साउदको साइडलाइन भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १ सोमबार
np-saud-s-jayshankar.jpg

काठमाडौँ । थाइल्याण्डमा पुगेका परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच साइडलाइन भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका परराष्ट्र मन्त्रीहरुबीचको छलफलका क्रममा थाइल्याण्ड पुगेका उनीहरुबीच साइडलाइन भेटवार्ता भएको हो ।

भेटबारे भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी दिएका हुन् । उनले आफूहरुबीच आ–आफ्नो नेतृत्वले तय गरेको एजेण्डा कार्यान्वयनमा सहकार्य गर्ने सहमति भएको बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ