arrow

औपचारिक कार्यक्रममा फर्किए प्रचण्ड, गोरखा पुग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
prachanda-2080-03-18.jpg

काठमाडौं ।  गत असार २७ गते पत्नी सीता दाहालको स्वर्गारोहण भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि औपचारिक कार्यक्रमहरूमा सहभागी हुँदै छन्।

प्रचण्ड’ आज गोरखा जाने भएका छन् । आज बूढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । 

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले आज उद्घाटन गर्न लागेका हुन्

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान ११ बजे गोरखा जाने बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ