arrow

प्रधानमन्त्री इटाली भ्रमणमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
prachanda-india-visit-2080-02-17.jpg
तस्बिर फाइल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् ।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । 

समिट जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ