arrow

प्रधानमन्त्रीसँग कतारका राजदूतको शिष्टाचार भेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
deuba-katar.JPG

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि कतारका राजदूत युसूफ बिन मोहम्मद अल–हइलले आज शिष्टाचार भेट गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषय छलफल भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ