arrow

सबै कम्युनिष्टलाई एकै ठाउँमा आउन वामदेवको आग्रह [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ७ आइतबार
bamdev-gautam-2080-04-07.jpg

काठमाडौँ । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकै ठाउँमा आउन आग्रह गरेका छन् । 

राजधानीमा भएको कार्यक्रममा बोल्दै उनले कम्युनिष्टहरु मिल्न सकिन्न भने मोर्चा भए पनि बन्नुपर्नेमा जोड दिएका छन् । 

उनले मोर्चाको उद्धेश्य नेपाली जनताको समृद्धिलाई बनाउनसमेत सुझाव दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ