arrow

पाकिस्तानमा सबै भारतीय टीभी च्यानल बन्द

logo
प्रकाशित २०७३ कार्तिक ४ बिहिबार
pakistan-electronic-authority.jpeg
इस्लामाबाद । पाकिस्तानमा सबै भारतीय टीभी च्यानल प्रसारणमा रोक लगाइएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले भारतीय सामग्री प्रसारणमा पूर्णरुपले रोक लगाएको जनाएको हो ।
 
सो अथोरिटीको बैठकले शुक्रबार ३ बजेपछि पाकिस्तानमा कुनै पनि भारतीय टीभी च्यानल प्रसारण हुने छैनन् । 
 
यसअघि पाकिस्तान सरकारले पनि जसरी भारतमा पाकिस्तानी टीभी च्यानलहरु बन्द गरिएका छन् त्यसरी नै पाकिस्तानमा पनि भारतीय टीभी च्यानल बन्द गरिनु पर्छ ।
 
प्रतिवन्ध उल्लंघन गर्नेलाई कडा कानुनी कार्वाही गर्नेसमेत अथोरिटीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ