arrow

डेंगी फैलिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १५ सोमबार
mosquito-killing-dengue.jpg

भरतपुर । चितवनको खैरहनी नगरपालिकामा ‘लार्भा खोज र नष्ट गर’ अभियानका क्रममा आइतबार लामखुट्टेले अण्डा पार्ने सम्भावित स्थानको खोजीका क्रममा टायर निकालिएको छ । 

अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीलगायतको सहभागीता रहेको छ । डेंगी बढेसँगै लामखुट्टे मार्ने अभियान तीव्र पारिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ