arrow

मिलन फाउण्डेसन नेपालमा गङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
milan faundation.jpg

पोखरा । हाल हङकङमा रहेका समाजसेवी दुर्गा गुरुङ “मिलन” द्वारा स्थापित मिलन फाउण्डेसन नेपालको अध्यक्षमा गङ्गाकुमारी गुरुङ निर्वाचित भएकी छन्  । 

संस्थाको तेस्रो अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो 

फाउण्डेसनको उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सहसचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सहकोषाध्यक्षमा धनकुमारी गुरुङ छन् ।

सञ्चालक समिति सदस्यहरूमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षेत्री छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ