कैलाली । नेपाली काँग्रेस कैलालीको सम्पन्न आठौँ पूर्ण बैठकले पार्टीको विधान अनुसार जिल्ला कार्यसमितिमा पदाधिकारी मनोयन गरेको छ ।
उपसभापतिमा प्रकाशबहादुर बम, सचिवमा दीपकराज जोशी र सहसचिवमा चिरञ्जीवी खनाललाई मनोयन गरेको पार्टीका जिल्ला सचिव पूर्णबहादुर कुँवरले बताए ।
कैलालीको मसुरियामा बसेको सातौं पूर्ण बैठकमा कांग्रेस कैलालीका सभापति नरनारायण शाह(मनु) समेत सहभागि थिए ।