- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा शिक्षण अस्पतालका डा. अमृत चौधरी पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत उनी पक्राउ परेका हुन् । बिहीबार मात्रै तीन जना डाक्टर पक्राउ परेका छन् ।
यसअघि डा. रञ्जितकुमार यादव र नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका थिए ।